" श्रम २०७९" लेखा/कर तथा विजि एकाउटिङ प्याकेज ७ दिने प्रशिक्षण तालिम

" श्रम २०७९" लेखा/कर तथा विजि एकाउटिङ प्याकेज ७ दिने प्रशिक्षण तालिम मारवाडी युवा मञ्च धनगढीको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ -सुदूरपश्चिम प्रदेशको सह-आयोजनामा संचालित" श्रम २०७९" लेखा/कर तथा विजि एकाउटिङ प्याकेज ७ दिने प्रशिक्षण तालिम मिती २०७९ जेष्ठ ११ गते देखी सन्चालन भएर  आज मिति २०७९ जेष्ठ १७ गतेका दिन मारबाडी युवा मञ्च धनगढीक अध्यक्ष श्री अमित कुमार भुजनियाको अध्यक्षता एवं सु.प प्रदेशका आर्थिक मामिला मन्त्री माननीय प्रकाश रावलको प्रमुख आथित्यतामा एक समारोह बिच सम्पन्न भएको छ ।

Recent Press Releases