Focus group discussion

Focus group discussion नेपालका ५ ठुला रोजगारदाताहरु (नेपाल उद्योग वाणिज्य महासंघ ,नेपाल परिसंघ ,घरेलु तथा साना उद्योग महासंघ ,नेपाल निर्माण व्यवसायी महासंघ ,होटल व्यवसायी संघ)को संयुक्त आयोजनामा र ब्रीटिस काउन्सिलको व्यवस्थापन र युरोपियन युनियनको बित्तीय सहयोगमा संचालित ELMS(Establishing An Employer Led Labour Market Secreteriat ) परियोजना अन्तर्गत यहि जेष्ठ ३१ गतेका दिन नेपाल उद्योग वाणिज्य महासंघ -सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष श्री अनिल कुमार भुजनिया ज्यूको अध्यक्षतामा र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य हेमराज ढकालको प्रमुख आतिथ्यतामा focus group discussion कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रम कैलाली जिल्लाका निर्माण क्षेत्र,कृषि क्षेत्र र पर्यटन क्षेत्रका  ब्यबसायी हरुको उपस्थितिमा आयोजना भएको थियो ।