हार्दिक श्रद्धाञ्जली 🌼🌼🌼

हार्दिक श्रद्धाञ्जली 🌼🌼🌼 सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्बी बहादुर सिंह, उहाँकी धर्मपत्नी र भाउजुको आज सवारी दुर्घटनामा परि निधन भएको खबरले हामिलाई स्तब्ध बनाएको छ ।मृतक सवैमा हार्दिक श्रद्धाञ्जली र यस दुखद घडिमा शोकाकुल परिवारमा गहिरो समवेदना छ ।घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको शुभकामना ।