बिध्युत महसुल अनुदान सम्बन्धमा।

बिध्युत  महसुल अनुदान सम्बन्धमा। बिगतमा कृषि व्यवसाय बाट उत्पादित बस्तुहरुको भण्डारण गर्नका लागि विद्युत प्राधिकरणले दुग्ध चिस्यान केन्द्र र शीत भण्डारणहरुलाई बिद्युत महसुलमा ५०% छुट (अनुदान) दिदै आएको र २०७९/१२/२७ गते बसेको प्राधिकरणको व्यवस्थापन समितिको बैठकले उक्त अनुदान हटाएको हुदाँ पुन: छुटको ब्यबस्था गर्न पहल गरिदिनहुन नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौंलाई अनुरोध गर्दछौ ।