Executive Board Meeting

Executive  Board Meeting नेपाल उद्योग वाणिज्य महासंघ -सुदूरपश्चिम प्रदेशको कार्यकारिणी समितिको बैठक प्रदेश अध्यक्ष श्री शंकर बहादुर बोगटी ज्यूको अध्यक्षतामा बसि सम्पन्न भएको छ।उक्त बैठकले कार्यकारिणि समितीका सदस्य र सल्लाहकार समिती सदस्य ज्यूहरु मनोनित गर्नुका साथै बिभिन्न समितिहरु गठन गर्दै ती समितिका सभापतीहरु पनि चयन गरेको छ।